२०८३ बैशाख ५ गते , शनिबार

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

sajilo news
परिवेश मिडिया
२०८२ असार १३ गते , शुक्रबार
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

झापा राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो

एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको

नियमित परीक्षामा सहभागी भएका लाख ३८ हजार ८९ परीक्षार्थीमध्ये ३.६ देखि जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, देखि २.४ सम्म ल्याउने हजार १२६ जना, १.६ देखि जीपीएसम्म जना छन्

बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको अवर्गीकृत परीक्षार्थीको सङ्ख्या भने लाख ६७ हजार ५९७ रहेको

२०८१ को एसईई परीक्षा चैतदेखि सञ्चालन भएको थियो

परीक्षामा नियमिततर्फ लाख ३१ हजार ४६६ ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए

कसरी हेर्ने एसईईको नतिजा ?

राष्ट्रिय परीक्षा बोर्डकाअनुसार एसईई नतिजको विस्तृत विवरण एसएमएस, आईभीआर वेबसाइट प्रयोग गर्न स्वीकृति दिइएकोले सो सर्ट कोड वेबसाइटबाट हेर्न सकिने जनाएको

एसएमएस आईभिआरमार्फत यसरी हेर्ने

नेपाल टेलिकमको एसएमएस/यूएसएसडी आईभीआरका लागि १६०० मा मेसेज गरेर हेर्न सकिन्छ त्यस्तै, जानकी टेक्नोलोजी प्रालीको एसएमएसमार्फत हेर्न ३५००१, आकाश टेक प्रालीबाट हेर्न ३४४५५, अल स्टार आईटी सोलुसन्स प्रालिको लागि ३४९४९ मा एसएमएस गरेर हेर्न सकिन्छ

सम्बन्धित समाचार