२०८३ बैशाख ५ गते , शनिबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १८ गते , विहीबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
यसअनुसार अब पेट्राेलकाे पहिलाे वर्गमा १५५.५०, दाेस्राे वर्गमा १५७ र तेस्राेमा १५८ रुपैयाँ प्रतिलिटर पुगेकाे छ ।

सम्बन्धित समाचार