२०८३ बैशाख ६ गते , आईतबार

सांसद माया राई पक्राउ परेको जानकारी संसद सचिवालयलाई गराइयो

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १४ गते , आईतबार
सांसद माया राई पक्राउ परेको जानकारी संसद सचिवालयलाई गराइयो

झापा नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउको जानकारी संसद सचिवालयलाई गराएको

जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसन्धान अधिकारी हरि खतिवडाका अनुसार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी प्रकरणमा फरार रहेकी राईलाई १३ गते पक्राउ गरिएको उल्लेख

राईराई हिरासतमा राखि थप अनुसन्धान भइरहेको जानकारी सचिवालयलाई गरिएको हो यो सँगै राई अब निलम्बित हुनेछिन्

उक्त सहकारी ठगी प्रकरणमा जीवी राई फरार रहेका छन् रवि लामिछाने छविलाल जोशी भने धरौटीमा रिहा भएका छन्

फरार सूचीमा रहेकी राईले नियमित भत्ता बुझ्दै आएको सत्ताको आडमा पक्राउ नपरेको चौतर्फी दबाबपछि प्रहरीले राईलाई पक्राउ गरेको हो

 

सम्बन्धित समाचार