२०८३ बैशाख ५ गते , शनिबार

झापा जिल्ला सहकारी संघको कुन पदमा को विजयी ?

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १३ गते , शनिबार
झापा जिल्ला सहकारी संघको कुन पदमा को विजयी ?

बिर्तामोड झापा जिल्ला सहकारी संघको आठौँ सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनको मत गणना सम्पन्न भएको शनिबार सम्पन्न निर्वाचनको मत परिणामसमेत सार्वजनिक भएको हो

मत परिणाम अनुसार खुल्ला उपाध्यक्षमा नारायणप्रसाद भट्टराई विजयी भएका छन् गौतमले ११९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी अर्जुन दंगालले १७ डिल्ली दाहालले १०६ मत प्राप्त गरेका थिए

त्यस्तै सचिव पदमा भवानीप्रसाद दंगाल (भानु) १५० मतसहित विजयी भए उनका प्रतिद्वन्दी युवराज गिरीले ६७ मत मात्र प्राप्त गरेका थिए अर्का उम्मेदवार लक्ष्मीप्रसाद बास्कोटाले शुक्रबार नै उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेका थिए

सहसचिव पदमा टसबहादुर श्रेष्ठले १७१ मत प्राप्त गरि विजय हासिल गरे उनले विनोद ढकाललाई पराजित गरेका हुन् ढकालले ५९ मत मात्र प्राप्त गरेका थिए

त्यस्तै खुल्ला सदस्य पदमा नारायण गौतम १६४ मत, प्रेमसागर सापकोटा १३७ मत काशीनाथ घिमिरे १३१ मतसहित विजयी भएको निर्वाचन समिति सदस्य विश्वेश्वर प्रसाद भट्टराईले जानकारी दिए

लेखा सुपरिवेक्षण समिति संयोजकमा चुडामणि ओझा १६३ मत प्राप्त गरि विजयी बन्दा उनका निकटतम प्रतिद्वन्दी खडानन्द गुरागाईले ६१ मत मात्र प्राप्त गरे

क्षेत्र नम्बर को क्षेत्रीय सदस्यमा ५१ मतसहित युवराज गौतम विजयी बने भने क्षेत्र नम्बर को क्षेत्रीय सदस्यमा पदम लिम्बु लिङ्देन ६० मतसहित विजयी बनेको निर्वाचन समिति संयोजक देवेन्द्र भण्डारीले जानकारी दिए

त्यसै गरी अध्यक्ष पदमा प्रेमकुमार कोइराला, वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा, महिला उपाध्यक्षमा देवि निरौला बस्नेत, कोषाध्यक्षमा केशव बस्नेत निर्विरोध निर्वाचित भइसकेका छन्

खुल्ला महिला सदस्यहरु विन्दा कुमारी थापा, निलाकुमारी दाहाल, संगीता गजुरेल पुष्पा अधिकारी चम्लागाई निर्विरोध निर्वाचित भएका छन्

निर्विरोध निर्वाचित हुनेहरुमा क्षेत्र नम्बर मा देविमाया अधिकारी, मा हरिकृष्ण अधिकारी मा तिलकप्रसाद सिंह राजवंशी छन् त्यसै गरी मिलन आचार्य राजेन्द्रप्रसाद रिजाल लेखा सुपरिवेक्षण समिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन्

संघको निर्वाचनमा नेपाली कांग्रेस नेकपा एमालेबिच गठबन्धन गर्ने लिखित सहमति भएपनि एमालेले सम्झौता उल्लंघन गरी मनोनयन दर्ता गरेको भन्दै नेपाली कांग्रेस निकट सहकारीकर्मीहरुले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो तर, निर्वाचन समितिले तोकिएको मितिमा निर्वाचन गर्नुपर्ने भन्दै आह्वान गरेको थियो

३१३ सदस्य रहको संघमा २४६ मत खसेको थियो

सम्बन्धित समाचार