२०८३ बैशाख ५ गते , शनिबार

शिक्षकलाई तीन दिनभित्र फर्कन सर्वोच्चको आदेश

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ११ गते , विहीबार
शिक्षकलाई तीन दिनभित्र फर्कन सर्वोच्चको आदेश

झापा सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र फर्किन आदेश दिएको छ।

बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै तीन दिनभित्र फर्किन भनेको

आन्दोलनरत शिक्षकहरूका जायज संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको

 

सम्बन्धित समाचार