२०८३ बैशाख ५ गते , शनिबार

कक्षा १२ को परीक्षा नसार्ने निर्णय

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ९ गते , मंगलबार
कक्षा १२ को परीक्षा नसार्ने निर्णय

झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो ।
शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले गत चैत २० गतेदेखि सडक आन्दोलनसमेत गरिरहेका छन् ।

सम्बन्धित समाचार