२०८३ बैशाख ५ गते , शनिबार

जिल्ला सहकारी संघ झापाको निर्वाचन २८ गते

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २२ गते , शुक्रबार
जिल्ला सहकारी संघ झापाको निर्वाचन २८ गते

बिर्तामोड झापा जिल्ला सहकारी संघ लि.को सञ्चालक समितिको निर्वाचन चैत्र २८ गतेलाई तय गरिएको पटक पटक स्थगन गरिँदै आएको निर्वाचन कार्यक्रम तेस्रो पटक २८ गतेका लागि तय गरिएको हो

निर्वाचन तालिकाअनुसार चैत्र २३ गते मनोनयन गरिने २८ गते निर्वाचन हुने सर्वसम्मत नेतृत्व चयनका लागि लामो समय पहल भएपनि सम्भव नभएपछि निर्वाचन हुन लागेको स्रोतको दाबी सर्वसम्मत नेतृत्व चयनकै लागि यस अघि दुई पटकको निर्वाचन तालिका सारिएको थियो

सत्ताघटक दल निकट समूह एकातिर प्रतिपक्षी दल निकट समूह अर्को तिर भएपछि अन्ततः निर्वाचन हुन लागेको हो

 

 

 

सम्बन्धित समाचार