२०८३ बैशाख ५ गते , शनिबार

एसईईमा पाँच लाख बढी सहभागी, जापानबाट ३७  जना सहभागी

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ७ गते , विहीबार
एसईईमा पाँच लाख बढी सहभागी, जापानबाट ३७  जना सहभागी

झापा माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको बिहान बजेदेखि परीक्षा सुरु भएको हो पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा भइरहेको

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा१० का अनुसार यसपटक लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्

गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए यस वर्षको परीक्षामा विद्यार्थीको संख्या ४९ हजार २८६ जना बढेको

परीक्षाका लागि २०७९ परीक्षा केन्द्र तोकिएको १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको

परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको

यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ परीक्षा बिहान देखि ११ बजेसम्म सञ्चालन हुनेछ

यसपटक पनि जापानबाट एसईई परीक्षा दिएका छन् परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपपटक जापानबाट ३७ जना परीक्षार्थी सहभागी भएका छन्

सम्बन्धित समाचार