२०८३ बैशाख ५ गते , शनिबार

गरामनी क्याम्पसमा राप्रपा निकट विद्यार्थी संगठनको प्यानल विजयी

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ५ गते , मंगलबार
गरामनी क्याम्पसमा राप्रपा निकट विद्यार्थी संगठनको प्यानल विजयी

बिर्तामोड आज सम्पन्न स्ववियु निर्वाचनमा झापाको गरामनी बहुमुखी क्याम्पसमा राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं)को प्यानल विजयी भएको

देशकै सबैभन्दा थोरै मतदाता रहेको उक्त क्याम्पसको अध्यक्षमा राप्रविसंका केशव खरेल विजय भएका छन्  

जम्मा खसेको ३७ मतमध्ये खरेलले २३ मत प्राप्त गरेका छन् अध्यक्षमा नेविसंका रोनिस पाठकले अनेरास्ववियुकी विमला गिरीले मत प्राप्त गरेका थिए

खरेलसँगै सचिव पदमा राप्रविसंका सन्दीप अधिकारी २१ मतसहित विजयी भएका छन् उनका निकटम प्रतिद्वन्दी नेविंघकी सञ्जिला कार्कीले १० अनेरास्ववियुकी सुनिता संग्रौलाले मत प्राप्त गरेको निर्वाचन समिति सदस्य खेम बस्नेतले जानकारी दिए कोषाध्यक्ष पदमा १९ मत प्राप्त गरी रामकृष्ण पौडेल विजयी भएका छन् भने नेविसंघकी खुश्बु खातुनले अनेरास्ववियुकी अञ्जली मुर्मुले मत प्राप्त गरिने सदस्य पदमा १७ मत प्राप्त गरी राप्रविसंघका सुदीप ढकाल, अनेरास्ववियुकी रमिला बुढाथोकीले १७ मत प्राप्त गरि विजयी बनेका छन् भने नेविसंका तर्फबाट सरिस्मा मगर मनिका मगरले समान १३ अंक प्राप्त गरेका छन्  संगठनको तर्फबाट समान अंक ल्याउने मध्ये एक जना उम्मेदवारको नाम विजेताको रुपमा दिन बाँकी रहेको बस्नेतले जानकारी दिए

बस्नेतका अनुसार अनेरास्ववियुको २० नेविसंघको मत प्राप्त भएको उनीहरुले २/ जना उम्मेदवार उठाएका थिए सबै विजयी भएका छन् समानुपातिक तर्फ राप्रविसंले उम्मेदवारी नदिएपनि १० मत प्राप्त गरेको

४० जना मतदाता रहेको गरामनी बहुमुखी क्याम्पसमा ३७ मत खसेको निर्वाचन समितिले जनाएको अनुपस्थित मतदाता मध्ये एकजना जापान, एकजना कोरिया एकजना मतदाता काठमाण्डौमा रहेको बुझिएको

सम्बन्धित समाचार