२०८३ बैशाख ५ गते , शनिबार

सुनको मुल्यमा ४ सय रुपैँया घट्यो

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ३ गते , आईतबार
सुनको मुल्यमा ४ सय रुपैँया घट्यो

झापा साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य घटेको यसअघि शुक्रबार रेकर्ड मूल्य कायम गरेको सुन आइतबार ४०० रुपैयाँले घटेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको

शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७४ हजार ५०० रुपैयाँ पुगेको थियो जुन मूल्य इतिहासकै उच्च हो

यस्तै, आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको शुक्रबार तोलाको दुई हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तोलामा रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको

 

 

सम्बन्धित समाचार