२०८३ बैशाख ६ गते , आईतबार

आफुभन्दा जुनियर सचिवको मातहतमा रहेर काम नगर्ने डा. मिश्रको भनाई

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २२ गते , विहीबार
आफुभन्दा जुनियर सचिवको मातहतमा रहेर काम नगर्ने डा. मिश्रको भनाई

बिर्तामोड स्वास्थ्य सचिव बढुवामा नपरेपछि डा. संगीता कौशल मिश्रले आफूभन्दा जुनियर मातहतमा रहेर काम नगर्ने बताएकी छिन्

बुधबार मन्त्रिपरिषद्को बैठकले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सचिवमा नियुक्ति गरेको

लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका पहिलो नम्बरमा डा. संगिता मिश्र विकास देवकोटा डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो

बिहीबार उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफूमाथि पटकपटक अन्याय गरेको बताइन्

मेरो के दोष थियो ? ममाथि अन्याय भएको ,’ उनले भनिन्, ‘सञ्चार माध्यमहरूले पनि मैले गरेको कामको राम्रै मूल्यांकन गर्दै आइरहेका छन्

उनले अगाडि थपिन, ‘काम कति लामो समय गर्नुहुन्छ त्यो महत्त्वपूर्ण होइन काम गरेपछि के प्रतिफल दिइन्छ त्यो महत्त्वपूर्ण होला नि

अहिले सचिवका लागि प्रतिस्पर्धामा उत्रिएका डा. विकास देवकोटा टंक बाराकोटी भन्दा ११ १२ औं तहमा बढुवा हुँदा सिनियर भए पनि सरकारले आफूलाई उचित जिम्मेवारी नदिएको उनको आरोप

मैले राज्यलाई आपत पर्दा राम्रो काम गरेकै हो राज्यको पैसा जोगाउने काम गरेकै छु,’ डा. मिश्रले प्रश्न गरिन्, ‘स्वास्थ्य मन्त्री पौडेलले मलाई यो केको पुरस्कार दिनुभयो !

स्वास्थ्य सेवा विभागको महानिर्देशकबाट हटाउनुभयो, काम दिनुभएन, कुनै मिटिङमा बोलाउनु भएन, कुनै समितिमा राख्नुभएन्,’ उनले स्वास्थ्यमन्त्री पौडेललाई आरोप लगाउँदै भनिन्, ‘उहाँ मधेशी विरोधी नै हुनुहुन्छ

विभिन्न पार्टीका १० जना मन्त्रीसँग काम गर्दा कुनै समस्या भएन मन्त्री पौडेललाई मसँग समस्या हुने, उहाँले मसँग के अपेक्षा थियो, त्यो पूरा गर्न नसकेर नै यो पुरस्कार दिनुभएको होला,’ डा. मिश्रले भनिन्

डा. मिश्रले जुनियर कर्मचारीको अन्डरमा रहेर काम नगर्ने बताइन् स्वास्थ्यमन्त्री पौडेललको जितले मेरो करियर बर्बाद भयो,’ उनले थप आरोप लगाउँदै भनिन्, ‘उहाँको जिद्दीले एउटा मधेशी महिलाको करियर सकियो

आफूले राजीनामा नदिने बताउँदै उनले स्वास्थ्यमन्त्रीको नैतिकता भने राजीनामा दिनुपर्ने बताइन्

सम्बन्धित समाचार