२०८३ आश्विन १६ गते , शुक्रबार

शुक्रबार सुनको मुल्य घट्यो

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १६ गते , शुक्रबार
शुक्रबार सुनको मुल्य घट्यो

झापा । आज सुनको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार २ हजार २ सय रुपैँयाले घटेर एक लाख ६८ हजार १०० रुपैँया कायम भएको छ ।

बिहीबारको  सुनको मूल्य १ लाख  ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ मा कायम भएको छ ।

 

सम्बन्धित समाचार