२०८३ बैशाख ५ गते , शनिबार

अमेरिकी भिसा नवीकरणको मिति छोट्याइयो

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन ८ गते , विहीबार
अमेरिकी भिसा नवीकरणको मिति छोट्याइयो

झापा अमेरिकाले भिसा सकिएको ४८ महिनामा अन्तरवार्ता नगरिकन भिजा नवीकरण हुने प्रावधान हटाएको नयाँ प्रावधानअनुसार ४८ महिनामा भिसा नवीकरण हुने कुरालाई घटाएर १२ महिनामा ल्याइएको

यस्तै, अब यस्ता लक्षित वर्गका सेवाग्राहीले अनिवार्य अन्तरवार्ता दिनुपर्ने भएको यसअघि अन्तरवार्ता नगरिकन भिसा नवीकरण हुने प्रावधान रहेको भारतीय अखबार बिजनेस टूडेले उल्लेख गरेको

उच्च दक्ष पेशाकर्मीलाई दिइने एच१बी, शैक्षिक कार्यक्रममा आएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने एफ तथा छोटो समयमा आएका पर्यटक तथा व्यापारिक क्षेत्रको लागि दिइने बी१ बी२ भिजा लिनेहरुलाई यो प्रावधानले असर गर्ने बताइएको

सम्बन्धित समाचार