२०८३ बैशाख ६ गते , आईतबार
पेट्रोलको मूल्यमा १ रुपैया वृद्धि, डिजेल र मट्टितेलमा ४ रुपैया घट्यो
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर ४ रुपैयाँ घटेको छ ।