२०८३ बैशाख ६ गते , आईतबार

सुनको मुल्य तोलाको १ लाख ७० हजार नाघ्यो

sajilo news
परिवेश मिडिया
२०८१ माघ २९ गते , मंगलबार
सुनको मुल्य तोलाको १ लाख ७० हजार नाघ्यो

झापा मंगलबार सुनको मूल्य प्रतितोला सय रुपैयाँ बढेको योसँगै छापावाल सुनको भाउ प्रतितोला लाख ७० हजार सय रुपैयाँ पुगेको अघिल्लो दिन प्रतितोला लाख ६९ हजार सय रुपैयाँ थियो

यसअघि नेपालमा कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड त्यतिबेला सुनको भन्सार दर २० प्रतिशत थियो हाल भन्सार दर १० प्रतिशत

जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा नयाँ मूल्य रेकर्ड बने पनि यहाँ कात्तिक १५ को रेकर्ड तोडिएको छैन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले निम्त्याएकोट्रेडवारका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २९ सय अमेरिकी डलर नाघेको

सम्बन्धित समाचार