२०८३ बैशाख ६ गते , आईतबार

अन्तरपालिका महिला फुटबलमा बिर्तामोडको विजयी सुरुवात

sajilo news
परिवेश मिडिया
२०८१ माघ २६ गते , शनिबार
अन्तरपालिका महिला फुटबलमा बिर्तामोडको विजयी सुरुवात

बिर्तामोड झापाको बिर्तामोडमा आजदेखि सुरु प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा आयोजक बिर्तामोड नगरपालिकाले शानदार सुरुवात गरेको

बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई गोलअन्तरको एकतर्फी जित निकालेको हो एकोहोरो दबाब सिर्र्जना गरेको बिर्तामोडको खेलमा सुनकला राईले ह्याट्रिकसँगै गोल गरिन् भने एक गोल अन्स्रिना आङबुहाङको नाममा रह्यो बिर्तामोडका लागि पहिलो गोल सुनकला राईले खेलको १०औँ मिनेटमा गरेकी थिइन्

यसैगरी, १७ १९ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेकी थिइन् भने खेलको इन्जुरी समयमा थप एक गोल गरेकी हुन् यसैगरी, अन्स्रिनाले खेलको १५औँ मिनेटमा गोल गरेकी थिइन् बिर्तामोडका लागि लीला जोशी, हिमा रावत, रोशनी बोहोरा क्षेत्री सुनकला राईजस्ता अनुभवी खेलाडी थिए सुनकला प्लेयर अफ दी म्याच बन्दै नगद हजार पाइन् उनको प्रदर्शन उत्कृष्ट रहेको भन्दै बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले थप तीन हजार प्रदान गरेका थिए भोलि (आइतबार) अर्जुनधारा नगरपालिका दमक नगरपालिकाबीच खेल हुनेछ फागुन गते हुने फाइनल खेलको विजेताले नगद लाखसहित आकर्षक ट्रफी पाउने

यस्तै, उपविजेताले नगद लाख ५० हजार प्राप्त गर्नेछ

सम्बन्धित समाचार