२०८३ बैशाख ५ गते , शनिबार

अनेरास्ववियु इलामको अध्यक्षमा अशोक खतिवडा चयन

sajilo news
परिवेश मिडिया
२०८१ माघ ५ गते , शनिबार
अनेरास्ववियु इलामको अध्यक्षमा अशोक खतिवडा चयन

इलाम । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इलाम जिल्ला कमिटी अध्यक्षका लागि अशोक खतिवडा चयन भएका छन् ।
अनेरास्ववियु जिल्ला कमिटी इलामको २४औं जिल्ला अधिवेशनले ४१ सदस्यीय अनेरास्ववियु इलाम जिल्ला कमिटी चयन गरेको हो । 
उपाध्यक्षमा  दर्शन राई, गोपाल आचार्य र सुशान्त चापागाईं, सचिवमा विशाल कार्की, सहसचिवमा विहानी राई, सुवास भण्डारी, शुक्रराज फागो, जेसिका नेम्बाङ, सुमन खत्री र कोषाध्यक्षमा सुनील शंकर चयन भएका छन् ।

सम्बन्धित समाचार