२०८३ बैशाख ६ गते , आईतबार

धरौटी बुझाएर छुटे रवि लामिछाने

sajilo news
परिवेश मिडिया
२०८१ पौष २५ गते , विहीबार
धरौटी बुझाएर छुटे रवि लामिछाने

झापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछानेलाई अदालतले ६५ लाख धरौटी तोकेको थियो उनले सो बराबरको बैंक ग्यारेण्टी बुझाएर रिहा भएका हुन्

लामिछानेले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए स्रेस्तेदार खनालका अनुसार धरौटी रकम बुझाएसँगै उनी रिहा भएका छन्

लामिछानेविरूद्ध काठमाण्डौमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले पार्टी परिवारको जिम्मा लगाइने, शुक्रबार उनी आफैँ काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुने जनाइएको अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश आएको हो

सम्बन्धित समाचार