२०८३ बैशाख ६ गते , आईतबार

६५ लाख धरौटीमा रवि लामिछानेलाई रिहा गर्न अदालतको आदेश

sajilo news
परिवेश मिडिया
२०८१ पौष २५ गते , विहीबार
६५ लाख धरौटीमा रवि लामिछानेलाई रिहा गर्न अदालतको आदेश

काठमाण्डौ । जिल्ला अदालत कास्कीले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश  दिएकाे छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।
लामिछानेले धरौटी रकम बुझाएर तारेखमा मुद्दाको पुर्पक्ष गर्न सक्नेछन् । 

सम्बन्धित समाचार