२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडमा गर्भपतन गरी फ्याँकिएको मृत भ्रुण फेला

sajilo news
परिवेश मिडिया
२०८१ पौष २४ गते , बुधबार
बिर्तामोडमा गर्भपतन गरी फ्याँकिएको मृत भ्रुण फेला

बिर्तामोड झापाको बिर्तामोडमा गर्भपतन पश्चात फ्याँकिएको मानिसको मृत भ्रुण फेला परेको बिर्तामोड को जात्रुवारीमा गर्भपतन पश्चात फ्याँकिएको अवस्थामा मानिसको मृत भ्रुण फेला परेको हो

आज दिउँसो अन्दाजी २ः३० बजे बिर्तामोड जात्रुबारीको घुमाउरो टोलस्थित सडकको छेउमा अन्दाजी ३/ महिनाको जस्तो देखिने मृत भ्रुण फेला परेको प्रहरीले जनाएको कहिलेकाँहि फोहोरसमेत फ्याँकिने गरेको एकान्त स्थानमा उक्त भ्रुण फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी प्रकाश विष्टले बताए फोहोर फ्याँक्ने स्थानमा फ्याँकिएको भ्रुण कुकरले बाहिर ल्याए जस्तो देखिएको उनले बताए घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए

सम्बन्धित समाचार