२०८३ बैशाख ६ गते , आईतबार

गार्डियन माइक्रोलाइफको आईपीओ खुल्यो

sajilo news
परिवेश मिडिया
२०८१ पौष २१ गते , आईतबार
गार्डियन माइक्रोलाइफको आईपीओ खुल्यो

झापा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको

कम्पनीले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो जसमध्ये वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी, सामुहिक लगनी कोषलाई छुट्याएर बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो

अंकित मूल्य सयका दरले आवेदन दिन सकिनेछ कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको यसले कम्पनी आफ्नो दायित्व पूरा गर्न मध्यम स्तरको जनाउँछ

न्यूनतम १० कित्ता तथा अधिकतम लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले सूचनामार्फत जनाएको इच्छुकले अनलाइन प्रणाली मेरोसेयरमार्फत आइतबार १० बजेपछि आवेदन दिन सक्नेछन् पुस २४ गतेसम्म यसमा आवेदन दिन सकिनेछ

आव २०८०/८१ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा भने प्रतिसेयर आम्दानी २५ पैसा २७ लाख ५० हजार रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले स्पष्ट पारेको

सम्बन्धित समाचार