२०८३ बैशाख ६ गते , आईतबार

चालु आवको ५ महिनामा कुन कम्पनीले कति बीमा शुल्क उठाए ?

sajilo news
परिवेश मिडिया
२०८१ पौष ९ गते , मंगलबार
चालु आवको ५ महिनामा कुन कम्पनीले कति बीमा शुल्क उठाए ?

झापा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर)सम्म जीवन बीमा कम्पनीहरूले ६५ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् यस अवधिमा बीमा कम्पनीहरूले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको हुन्

यो अवधिमा सबैभन्दा बढी प्रिमियम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको भने सबैभन्दा कम प्रिमियम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको हेर्नुहोस कुन कम्पनीले कति संकलन गरे

सम्बन्धित समाचार