२०८३ बैशाख ५ गते , शनिबार

अण्डाको मूल्य बढ्यो

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २८ गते , शुक्रबार
अण्डाको मूल्य बढ्यो

झापा नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको संघको बिहीबार भर्चुअल माध्यमबाट बसेको बैैठकले चितवनलाई आधारमानी शुक्रबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो

शुक्रबारबाट मध्यम अण्डाको मूल्य ४७० रुपैयाँ प्रतिक्रेट पर्नेछ यस्तै ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४८५ रुपैयाँ पुगेको हो यसअघि २२ मंसिरमा संघले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४५५ रुपैयाँ ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४७० रुपैयाँ तोकेको थियो

संघले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा र्पुयाउँदा भाडा, कार्टुन क्रेट सहित प्रति पेटि १४० रुपैयाँ थप लाग्ने जनाएको

सम्बन्धित समाचार