२०८३ बैशाख ६ गते , आईतबार

अमेरिकी चुनावी प्रभाव : सुनको मुल्य ४ हजार घट्यो

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २२ गते , विहीबार
अमेरिकी चुनावी प्रभाव : सुनको मुल्य ४ हजार घट्यो

बिहीबार एकैदिन सुनको भाउ प्रतितोला हजार घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला लाख ६४ हजार सय रुपैयाँ निर्धारण गरेको अघिल्लो दिन प्रतितोला लाख ६८ हजार सय रुपैयाँमा कारोबार भएको थियो

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक मूल्य समायोजन हुँदै आएको

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन ३.२ प्रतिशत हाराहारीमा घटेको बुधबार सुरुवाती कारोबारमा प्रतिऔंस २७४५ अमेरिकी डलर रहेको सुन बिहीबार सुरुवाती समयमा २६५७ सम्म झरेको थियो

अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रप निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ट्रम्पको पुनरागमनले मुद्रास्फिति बढ्न सक्ने अनुमान गरिएको

मुद्रास्फिति दवावमा रहँदा केन्द्रीय बैंक फेडले लिएको ब्याजदर कटौतीको नीतिमा पनि प्रभाव पर्न सक्नेछ अमेरिकामा ब्याजदर घट्दै जाने अनुमानले सुनमा लगानी आकर्षित भएको थियो, तर अबमा दिनमा मुद्रास्फिति बढ्न गएमा ब्याजदर घट्ने सम्भावना कमजोर हुनेछ

यसले गर्दा सुनको मूल्यमा प्रभाव परेको रोयटर्सले उल्लेख गरेको अर्कोतर्फ डलर मजबुत भएको डलरको भाउसँग सुन कच्चा तेलको मूल्य ट्रेन्ड प्रायः विपरित रहने गरेको

सम्बन्धित समाचार