२०८३ बैशाख ६ गते , आईतबार

इलामको टमाटर खान अयोग्य

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ६ गते , मंगलबार
इलामको टमाटर खान अयोग्य

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको टमाटर खान अयोग्य रहेको जनाइएको छ ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ बिर्तामोडले बजारमा ल्याइएका टमाटरमा अत्यधिक विषादी भएको पुष्टि गरेको छ । ती टमाटर इलामबाट आयात गरिएको हो ।
कृषि थोकका व्यवसायी मनिष शाहले आयात गरेको टमाटरमा ५६.८२१५ अर्गानो फस्फेट देखिएको प्रयोगशालाले जनाएको छ । विषादी परीक्षणमा ४५ भन्दा माथि अर्गानो फस्फेट देखिएमा डिस्पोज गर्ने गरिन्छ ।

सम्बन्धित समाचार