२०८३ बैशाख ५ गते , शनिबार

नेप्से ३७ अंकले बढ्यो

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २१ गते , सोमबार
नेप्से ३७ अंकले बढ्यो

बिर्तामोड नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३७ अङ्कले बढेको ३७.१३ अङ्कले बढेर २६९०.७२ को विन्दुमा अडिएको

सोमबार बजारमा करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयरको खरिदबिक्री हुँदा अर्ब करोड ५९ लाख ५३ हजार रुपैयाँको कारोबार भएको

अघिल्लो दिन आइतबार मात्रै परिसूचक ५६.०९ अङ्कले बढेर २६५३.५८ को विन्दुमा अडिएको थियो आज लाख ५० हजार ४६ हजार ७१० कित्ता शेयरको खरिदबिक्री हुँदा अर्ब १३ करोड ८२ लाख हजार रुपैयाँको कारोबार भएको थियो

सोमबार परिसूचकसँगै कारोबार रकम पनि बढेको

आज इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको यसका लगानीकर्ताहरू सर्वाधिक घाटामा रहेका छन्

उपसमूहतर्फ दुई समूहबाहेक ११ वटै समूह घटेका छन्

सम्बन्धित समाचार