२०८३ बैशाख ५ गते , शनिबार

गणपति बेकर्सको आउटलेट अब चन्द्रगढीमा

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १२ गते , शनिबार
गणपति बेकर्सको आउटलेट अब चन्द्रगढीमा

बिर्तामोड झापाको उत्कृष्ट ब्राण्ड गणपति बेकर्सको आउटलेट चन्द्रगढीमा खुलेको आइतबारदेखि औपचारिक रुपमा तेस्रो आउटलेट चन्द्रगढीमा सञ्चालनमा आउन लागेको हो

शनिबार पत्रकार सम्मेलन गरी आउटलेटको बारेमा जानकारी दिइएको फ्रेञ्चाइज मोडेलमा एक्स्लुसिभ आउटलेट शुरु गरेका हौं,’ गणपतिका सञ्चालक राजु ढकालले भने चन्द्रगढी विमानस्थल गेट अगाडी रहेको क्याफे बिडीपी (भद्रपुर)ले गणपतिको फ्रेञ्चाइज लिएको क्याफेका सञ्चालक रियाज ढकालले जानकारी दिए

यस आउटलेटमा गणपतिको मेनुमा पिज्जा नेपोलिटाना बेभरेजहरु थप हुने अर्का सञ्चालक कृपा ढकालले जानकारी दिइन् ढकालका अनुसार कन्टिनेन्टल फुडसमेत उपलब्ध हुनेछ

सन् २०१२ मा बिर्तामोडमा स्थापित गणपति बेकरी प्रालिले पछिल्लो समय फ्रेञ्चाइज मोडलमा सेवा विस्तार गरिरहेको लिडिङ बेकरी उद्योगको रुपमा आफुलाई स्थापित गर्न सफल गणपतिको यस अघि बिर्तामोडमा (क्याफे बिटीएम)  काँकरभिट्टामा (क्याफे केभिटी) आउटलेट सञ्चालनमा आइसकेको

करिब ७० लाखको लगानीमा आउटलेट शुरु गरेको सञ्चालकले जानकारी दिए सञ्चालकका अनुसार क्याफेमा बैठक, सभासम्मेलनका लागि हलको समेत सुविधा रहेको क्याफेबाट फ्रेस केकसमेत डेलिभरीको व्यवस्था रहेको क्याफे पर्यटकीय क्षेत्रमा रहेको भएपनि मुल्यमा भने अन्य आउटलेट भन्दा फरक नभएको बताइएको

औपचारिक उद्घाटन पश्चात क्याफे आइतबार विहानबाट सञ्चालनमा आउने

 

सम्बन्धित समाचार