२०८३ आश्विन १६ गते , शुक्रबार

टीआरसी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १३ गते , विहीबार
टीआरसी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी  (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् । 

राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो । टीआरसी विधेयक दलहरु बिच सहमति नहुँदा लामो समयदेखि टुंगोमा पुग्न सकेको थिएन ।

 

सम्बन्धित समाचार