२०८३ बैशाख ५ गते , शनिबार

पशुपतिलाई लिङकनको शैक्षिक सामाग्री सहयोग

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ६ गते , विहीबार
पशुपतिलाई लिङकनको शैक्षिक सामाग्री सहयोग

कनकाई झापाको कनकाई नगरपालिका वडा नम्बर प्रजापतिमा रहेकोे पशुपति आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको  बिर्तामोडमा रहेको बाल्मिकी लिङ्कन कलेज परिवारले शैक्षिक सामाग्री वितरण गरेका हुन्

विद्यार्थीहरुलाई कपी, डट्पेन, पेन्सिललगायत शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो बाल्मिकी  कलेजका शिक्षक तथा विद्यार्थीहरुले नै पुराना कपिका पानालाई जम्मा गरि आफैले निर्माण गरेर बाहिरी कभर तथा बेन्डिङ् गरि नयाँ कपीको तयार गरि विद्यार्थीहरुलाई वितरण गरिएको बाल्मिकी कलेजका प्रशासन प्रमुख तथा ईभेन्ट ब्यवस्थापक प्रमुख प्रकाश घिमिरेले जानकारी दिए

नर्सरीदेखि कक्षा सम्म अध्यापन हुने पशुपति विद्यालयमा ७५ जना विद्यार्थीहरु अध्यनरत छ्न

सम्बन्धित समाचार