२०८३ बैशाख ६ गते , आईतबार

विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २७ गते , आईतबार
विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी

झापा । विराटनगरस्थित लाइफगार्ड अस्पतालमा आगलागी भएको छ ‌। प्रहरीका अनुसार अस्पतालको आईसीयू कक्षमा आइतबार दिउँसो आगलागी भएको हो ।
अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले दिउँसो ३ बजेतिर एक्कासि आगलागी सुरु भएको र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए ।
आगलागी नियन्त्रणमा लिन विराटनगर महानगरसहितका पालिकाबाट आएका दमकल परिचालन गरिएको श्रेष्ठले जनाए ।
उनका अनुसार,'आईसीयूमा बिरामी भने थिएनन् ।'

सम्बन्धित समाचार