२०८३ बैशाख ५ गते , शनिबार

द भ्याइस अफ किड्सका सहभागी अश्विन भारतीलाई भोट गरिदिन आग्रह

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १७ गते , विहीबार
द भ्याइस अफ किड्सका सहभागी अश्विन भारतीलाई भोट गरिदिन आग्रह

लक्ष्मीपुर नेपालकै चर्चित रियालिटी शो भ्याइस अफ किड्स सिजन को भोटिङ राउण्डमा  पुगेका अश्विन भारतीलाई भोट गरिदिन भारती बन्धु एकता समाज नेपालले आग्रह गरेको

झापाको मेचीनगर नगरपालिका वडा नम्बर स्थित बाहुण्डाँगी घर भई हाल बिर्तामोडको निदी सेकेन्डरी स्कुलमा कक्षा मा अध्ययनरत अश्विन टप २४ मा पर्न सफल भएका छन्

उनलाई भोट दिएर हौसला प्रदान गरी अझ अगाडी बढ्न समाजले भोट गरिदिन सवैमा आग्रह गरेको हो सुमधुर स्वरका धनि अश्विनले एकपछि अरुको मन जित्दै गायन यात्रालाई अगाडी बढाउँदै आएका छन्

उनी बिजेता बने झापाकै गौरव बढ्ने भएकाले पनि सम्पूर्ण झापाबासीसहित दशनामी बन्धुहरुलाई भोट गरिदिन भारती बन्धु समाजका केन्द्रिय अध्यक्ष उमेश भारतीले आग्रह गरेका छन् एक बर्ष अघिदेखि बिर्तामोडको सरगम संगीतालयमा संगीत सिक्दै आएका अश्विन पढाईमा पनि अब्बल छन् लाइफ राउण्डमा पुगेका अश्विन भोट गरेर बिजेता बनाइदिन उनका दाजु अनुज भारतीले सवै समक्ष अनुरोध गरेका छन्

भारती बन्धु, दशनामी समाज नेपालीहरुको लागि प्रतिभाशाली गायक बन्न सक्ने  सम्भावना बोकेका अस्विन प्याब्सन झापाले आयोजना गरेको कार्यक्रममा जूनियर गायनतर्फ झापा प्रथम भइसकेका छन्  

हिमालय टेलिभिजनबाट शुक्रबार शनिबार साँझ बजेबाट प्रशारण भइरहेको रियालिटी सो भ्वाइस अफ किड्स नेपालको सिजन प्रशारण हुने गरेको सम्पूर्णलाई भोटिङ समयभित्र खल्ति एप्स प्रयोग गरि भोट गरिदिन समाजले अनुरोध समेत गरेको

सम्बन्धित समाचार