२०८३ बैशाख ५ गते , शनिबार

बिर्तामोडको बजेट १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार

sajilo news
परिवेश मिडिया
२०८१ असार ११ गते , मंगलबार
बिर्तामोडको बजेट १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार

बिर्तामोड झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि सोमबार बजेट प्रस्तुत गरेको बिर्तामोडले दोस्रो नगर सभाको पाचौं अधिवेशनमा अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरेको हो

उद्योग, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य रोजगारमा अभिवृद्धि, बिर्तामोड नगरको विकास सुशासन सहितको समृद्धि भन्ने मूल नारासहित नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बजेट प्रस्तुत गरेका हुन्

संघीय समानीकरण तर्फ २१ करोड २३ लाख, संघीय राजश्व बाँडफाँड तर्फ  १३ करोड ९८ लाख, प्रदेश समानीकरण तर्फ   करोड ३७ लाख ३७ हजार, प्रदेश राजश्व बाँडफाँड   करोड चौतिस लाख २० हजार, आन्तरिक श्रोत तर्फ  २० करोड ५० लाख, जग्गा रजिष्ट्रेशन तर्फ  १२ करोड, संघीय सशर्त चालू  २९ करोड लाख ६३, हजार, संघीय संशर्त पूजीगत रु ३१ करोड ८० लाख २५ हजार, संघीय विशेष अनुदान रु करोड, प्रदेश सशर्त चालू रु ९४ लाख ४६ हजार, प्रदेश पूँजीगत सशर्त रु करोड ४१ लाख, प्रदेश समपूरक रु करोड ३० लाख जनसहभागिताबाट   करोड गरि अर्ब ३९ करोड ९६ लाख ९१ हजारको बजेट प्रस्तुत गरिएको

कृषि, पशु, मानवीय क्षमता विकास विभिन्न लक्षित कार्यक्रमहरु मार्फत् आर्थिक समृद्धि गर्ने, दीगो विकास लक्ष्य नगरको आवधिक योजनाको उद्देश्य पूरा गर्ने उद्देश्य रहेको उपप्रमुख संग्रौलाको भनाई

सम्बन्धित समाचार