२०८३ बैशाख ६ गते , आईतबार

शेयर बजारमा उत्साह, एकै दिन साढे ५ अर्ब कारोबार

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २९ गते , मंगलबार
शेयर बजारमा उत्साह, एकै दिन साढे ५ अर्ब कारोबार

काठमाण्डौ सेयर बजर परिसूचक नेप्से लगातार दोस्रो दिन पनि वृद्धि भएको

साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३३.१५ (१.५९ प्रतिशत) ले वृद्धि भएर २११५.२४ को बिन्दुमा बन्द भएको

कम सेयर सप्लाई हुँदा ट्रेडरको रोजाइमा परेको हाइड्रोपावर उपसूचकसँगै बैंकिङ उपसूचकले पनि साथ दिँदा मंगलबार नेप्सेमा प्रतिशतभन्दा माथिको वृद्धि देखिएको हो

पछिल्लो केही समय सप्लाई आउँदा पनि उक्त सप्लाईलाई खरिद गर्दा कारोबार रकम उच्च भएको थियो भने बजार बढ्नका लागि आधार समेत बन्दै गएको थियो जसले गर्दा मंगलबार नेप्से २१०० को बिन्दु नाघेर बन्द भएको

मंगलबार  हाइड्रोपावर उपसूचक सर्वाधिक २.५८ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक २.४० प्रतिशत, निर्जीवन बीमा उपसूचक २.१९ प्रतिशत, वित्त कम्पनी उपसूचक २.१६ प्रतिशत, व्यापार उपसूचक २.१२ प्रतिशत बैंकिङ उपसूचक १.७३ प्रतिशतले बढेको

सोमबार अर्ब ४९ करोडको कारोबार भएको बजारमा मंगलबार साढे अर्ब नाघेको   ७४ हजार ८७७ वटा कारोबारमा करोड २६ लाख ६५ हजार ३२९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा अर्ब ५५ करोड ५४ लाखको कारोबार भएको हो   जसमध्ये  एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक ३६ करोड ३१ लाखको कारोबार भएको

त्यस्तै माउन्टेन इनर्जीको २३ करोड १८ लाखको कारोबार हुँदा ग्लोबल आईएमई लघुवित्तको १० करोड ८३ लाख, जानकी फाइनान्सको १० करोड ६१ लाख गोर्खाज फाइनान्सको करोड ३१ लाखको सेयर किनेबच भएको

मंगलबार नेप्सेमा कुल २४६ सूचीकृत कम्पनीको सेयर कारोबारमा आउँदा २०३ कम्पनीको सेयरमूल्य बढेको त्यस्तै ४१ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा कम्पनीको स्थिर

नेप्सेमा मंगलबार कारोबार भएकामध्ये बरुण हाइड्रोपावर, ग्रिन भेञ्चर हाइड्रोपावरकुथेली बुखारी साना जलविद्युत् कम्पनी भगवती हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको

यसतै अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो

यता सामलिङ पावर कम्पनीको सेयरमूल्य ५.८१ प्रतिशतले गिरावट हुँदा कुमारी इक्विटी फन्डको इकाइ मूल्य ४.९४ प्रतिशत एनआईसी एसिया फ्लेक्स क्याप फन्डकोझ इकाइ मूल्य ३.३१ प्रतिशतले घटेको

सम्बन्धित समाचार