२०८३ बैशाख ६ गते , आईतबार

सात घण्टापछि इन्टरनेट सेवा सुचारु

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २१ गते , शुक्रबार
सात घण्टापछि इन्टरनेट सेवा सुचारु

झापा । करिब ७ घण्टादेखि समस्या देखिएको इन्टरनेट सेवा सुचारु भएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति सुचारु गरेसँगै नेपालमा इन्टरनेट चल्न थालेको हो । 
इन्टरनेट अवरुद्ध भएलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा अवरूद्ध हुने गरी कुनै कार्य नगर्न नगराउन सेवा प्रदायक निकायहरुलाई आग्रह गरेको थियो । त्यसलगत्तै इन्टरनेट सेवा सुचारु भएको हो ।
बिहीबार ४ बजेदेखि देशभरका इन्टरनेट सेवामा समस्या देखिएको थियो ।  

सम्बन्धित समाचार