२०८३ बैशाख ५ गते , शनिबार

डिजेल र मट्टितेलको मुल्य घट्यो

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १९ गते , बुधबार
डिजेल र मट्टितेलको मुल्य घट्यो

झापा नेपाल आयल निगमले डिजेल मट्टितेलको मूल्य घटाएको भने हवाई इन्धनको मूल्य बढाएको मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल मट्टितेलको मूल्य प्रतिलिटर रुपैयाँ हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलरले वृद्धि गरेको हो

नयाँ मूल्य सूची बुधबार बिहान बजेदेखि लागू हुने निगमले जनाएको निगमका अनुसार पेट्रोल एलपि ग्यासको बिक्री मूल्य यथावत रहेको

इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल डिजेलको मूल्यमा घटेर तथा हवाई इन्धनको मूल्य बढेर आएको थियो  

सम्बन्धित समाचार