२०८३ बैशाख ६ गते , आईतबार

दाजुको कुटाइबाट भाइको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ८ गते , शनिबार
दाजुको कुटाइबाट भाइको मृत्यु

बिर्तामोड । संखुवासभाको सभापोखरी गाँउपालिका-३ एथुम्बुमा भाईको कुटपिटबाट दाजुको मृत्यु भएको छ । शुक्रबार अपरान्ह ५ बजे स्थानीय ४१ बर्षीय बोल्न नसक्ने सनमान राईलाई सामान्य घरायसी बिवादको क्रममा उनका भाई ३८ बर्षीय प्रविन राईले कुटपिट गर्दा घाईते भएका थिए । उनको साँझ साढे ८ बजे आफ्नै घरमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न प्रविन राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको  छ ।

सम्बन्धित समाचार