२०८३ बैशाख ६ गते , आईतबार

आज र भोलि भिटामिन ए खुवाइँदै

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ६ गते , विहीबार
आज र भोलि भिटामिन ए खुवाइँदै

बिर्तामोड आजबाट सरकारले बालबालिकालाई भिटामिन खुवाइँदै आज भोलि दुई दिन सरकारले बालबालिकाहरूलाई राष्ट्रिय भिटामिन कार्यक्रम सञ्चालन गर्न लागेको हो

भिटामिन क्याप्सुल महिनादेखि वर्षसम्मका बालबालिकाहरूलाई खुवाइन्छ भिटामिन ३२ जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको

सम्बन्धित समाचार