२०८३ बैशाख ५ गते , शनिबार

यी हुन नेपालबाट सबैभन्दा बढी निर्यात हुने १० वस्तु

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २५ गते , आईतबार
यी हुन नेपालबाट सबैभन्दा बढी निर्यात हुने १० वस्तु

बिर्तामोड नेपालबाट चालू आवको महिनाको अवधिमा जस्तापाताको सबैभन्दा धेरै निर्यात भएको तथ्यांकअनुसार यस अवधिमा नेपालबाट हुने कूल निर्यातको हिस्सामा जस्तापाताको निर्यात ७.९ प्रतिशतले , यस अवधिमा जस्तापाताको निर्यात ७४ प्रतिशतले बढेको यस्तै, पोलिस्टार र्यानको निर्यात ६.३ प्रतिशतले बढेको यो वस्तुको निर्यातले नेपालबाट हुने कूल निर्यातको ७.१ प्रतिशत हिस्सा ओगटेको यस अवधिमा नेपालबाट अर्ब १४ करोड रुपैयाँको निर्यात भएको

तेस्रो सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा रहेको वूलन कार्पेटले कूल निर्यातको ६.९ प्रतिशत हिस्सा ओगटेको यद्यपि, यो वस्तुको निर्यात गत वर्षको यही अवधिको तुलनामा ६.१ प्रतिशतले घटेको , यस अवधिमा नेपालबाट अर्ब ९२ करोड रुपैयाँको निर्यात भएको तथ्याङ्क केन्द्रीय बैंकले दिएको चौथो नम्बरमा रहेको जुसको निर्यातबाट नेपालले अर्ब २८ करोड रुपैयाँ आर्जन गरेको

जुसको निर्यातले कूल निर्यातको ५.३ प्रतिशत हिस्सा ओगटेको भने अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले बढेको यस अवधिमा अर्ब १७ करोडको अलैँचीको निर्यात, अर्ब ९३ करोड रुपैयाँको काठको धुलोबाट बनेको बोर्डको निर्यात हुँदा जुटका वस्तुको निर्यातबाट अर्ब ७६ करोड रुपैयाँ भित्रिएको यस्तै, पाम आयलको निर्यातबाट अर्ब ६३ करोड रुपैयाँ रेडिमेट्स गार्मेन्ट्सबाट अर्ब २४ करोड रुपैयाँ भित्रिएको

यस्तै, नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा १०औँ स्थानमा रहेको चियाको निर्यातबाट अर्ब ४५ करोड रुपैयाँ भित्रिएको तथ्याङ्क

सम्बन्धित समाचार