२०८३ बैशाख ५ गते , शनिबार

श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २२ गते , विहीबार
श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु

बिर्तामोड झापाको बाह्रदशीमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको बाह्रदशी गाउँपालिका वडा नम्बर का देवनारायण राजवंशीको खुकुरी प्रहारबाट ३२ बर्षीया श्रीमती मोमसरी राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको

बिहीबार बिहान साढे बजे देवनारायणले श्रीमती मोमसरीको घाँटी ढाडमा खुकुरी प्रहार गर्दा उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए घरायसी विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए

घटनामा संलग्न देवनारायणलाई पक्राउ गरेको घटनामा प्रयोग भएको खुकुरीसमेत प्रहरीले बरामद गरेको डीएसपी चन्दले जानकारी दिए देवनारायण केहि समय अघिमात्र विदेशबाट फर्किएको उनीहरुको एक जना छोरा रहेको प्रहरीले जनाएको  

सम्बन्धित समाचार