२०८३ बैशाख ५ गते , शनिबार

विद्यार्थीलाई यातना दिएको घटनाको छानबिन गर्न कमलले बनायो समिति

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २२ गते , विहीबार
विद्यार्थीलाई यातना दिएको घटनाको छानबिन गर्न कमलले बनायो समिति

बिर्तामोड झापाको कमल गाउँपालिकाले वडा नम्बर स्थित मंगलमय माविका विद्यार्थीलाई प्रधानाध्यापकले यातना दिएको घटनाको छानबिन गर्न समिति बनाएको पालिकाले एक विज्ञप्तिमार्फत समिति निर्माण गरी प्रतिवेदन पेश गर्न समय तोकिएको जनाएको हो

पालिकाले वडाध्यक्ष लालबहादुर विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छानबिन समितिले आगामी २४ गते प्रतिवेदन पेश गर्ने समय दिइएको दोषी पाइए शिक्षा ऐन, नियमावली प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउने पालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गाउँपालिकाले हाल एसईई लगायत विद्यालयको बार्षिक परीक्षा सञ्चालन भइरहेकाले सहजरुपमा विद्यालय सञ्चालन हुने वातावरण कायम गरिदिन सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरेको

फेसबुक स्टाटसमा कमेन्ट गरेको निहुँमा विद्यालयका प्रधानाध्यापक मोहन बगालेले कक्षा ११ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटालाई निर्मम यातना दिएका थिए

सम्बन्धित समाचार