२०८३ बैशाख ५ गते , शनिबार

खन्ती प्रहार गरि हत्या

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ८ गते , विहीबार
खन्ती प्रहार गरि हत्या

बिर्तामोड भद्रपुरमा खन्ती प्रहार गरि एक जनाको हत्या भएको भद्रपुर बस्ने ३० बर्षीय कमानसिंह राईले स्थानीय गंगा राईलाई खन्ती प्रहार गरी हत्या गरेका हुन्

बुधबार साँझ बजे विरबहादुर राईको घरमा गएर सुतेका गंगालाई विरबहादुरका छोरा बिहीबार विहान बजे खन्ती प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको पुरानो रिसिबीका कारण उनले खन्ती प्रहार गरेको गंगाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी  प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए

कमानसिंहलाई प्रहरीले खन्तीसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार