२०८३ बैशाख ५ गते , शनिबार

परीक्षा अगाडी शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ६ गते , मंगलबार
परीक्षा अगाडी शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का

काठमाण्डौ   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको

शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्मका लागि अन्तरजिल्ला सरुवा रोक्का गरिएको मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए

हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी वैज्ञानिक बनाउन मापदण्ड तयार गरी आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको जनाएको

सम्बन्धित समाचार