२०८३ बैशाख ६ गते , आईतबार

२४औँ बुढासुब्बा गोल्डकपको फाइनल आज

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ३ गते , शनिबार
२४औँ बुढासुब्बा गोल्डकपको फाइनल आज

बिर्तामोड   २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनल खेल आज हुँदैछ धरान रङ्गशालामा उपाधिका लागि एनआरटी मोरङ फुटबल एसोसिएसन प्रतिस्पर्धा गर्दैछन्

बुढासुब्बा गोल्डकपको १०औ संस्करणको उपाधि उचालेको एनआरटीले २४ औँ संस्करणमा आइपुग्दा दोस्रो पटक उपाधि नजिक पुगेको हो भने मोरङ पहिलो पटक फाइनल पुगेको हो

विभागीय त्रिभुवन आर्मी गत वर्षको उपबिजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित एनआरटी फाइनलमा पुगेको हो भने चार पटकको विजेता नेपाल पुलिस आयोजक धरानलाई हराउँदै मोरङ फुटबल एशोसिएसन फाइनलमा पुगेको हो

धरान फुटबल क्लबको आयोजनामा भइरहेको खेलको विजेताले ट्रफीसहित नगद १० लाख उपविजेताले नगद लाख पुरस्कार पाउनेछ

सम्बन्धित समाचार