२०८३ बैशाख ५ गते , शनिबार

नोबेल हस्पिटलकी नर्स दासको हत्या प्रेमीबाट भएको आशंका

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ३ गते , शनिबार
नोबेल हस्पिटलकी नर्स दासको हत्या प्रेमीबाट भएको आशंका

विराटनगर विराटनगर स्थित नोबल अस्पतालको अर्थो बिभागमा कार्यरत २२ बर्षीया स्टाफ नर्स चन्द्रिकुमारी दासको हत्या उनकै प्रेमीले गरेको आशंका गरिएको

सिराहको फुल्काहकट्टी घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर विराटनगर बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडीदेखि कोठामा बस्ने गरेकी थिइन् उनको शुक्रबार  दिउँसो हत्या भएको अवस्थामा डेराको कोठा भित्र बाथरुममा शव भेटिएको

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए

शौचालयमा शव फालेर कोठाको चाबी बाहिरबाट लगाई हत्यामा संलग्न फरार भएको प्रहरीले जनाएको हत्यामा संलग्न भएका व्यक्तिले चाबी दासको साथीलाई दिएर फरार भएका छन्

घटनापछि दासका प्रेमी भनिएका युवा फरार छन् उनी २९ फागुनमा सिराहादेखी विराटनगरमा आएको देखिएको घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले बताए प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने प्रहरीको आशंका अहिले घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए घटनाको अनुसन्धान भइरहेको पोस्मार्टम रिपोर्ट थप अनुसन्धानपछि अरु विषय खुल्नेछ ,’ उनले भने

नर्स चन्द्रिकुमारीका साथीहरूका अनुसार उनका दुई जना प्रेमी थिए।एक जना सीएमए अर्को विदेशमा भएको २२२३ वर्षीय पुरूष उनीहरूको प्रेम सम्बन्धनमा दरार उत्पन्न भएपछि हत्याको रूपमा लिएको हुनसक्ने अनुसन्धानबाट देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृत भन्छन्, ‘हामीले त्यही अनुरूप अनुसन्धान गर्दै अगाडी बढेको छौं दुई मध्ये कुन प्रेमीले हत्या गरेको हो भन्ने खुलिसकेको छैन प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेकोले प्रेमीको नाम अहिले गोप्य राखिएको

सम्बन्धित समाचार