२०८३ बैशाख ५ गते , शनिबार

पल शाह र समीक्षा अधिकारी एउटै स्टेजमा

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ३ गते , शनिबार
पल शाह र समीक्षा अधिकारी एउटै स्टेजमा

काठमाण्डौ अभिनेता पल शाह गायिका समीक्षा अधिकारी लामो समयपछि एकै ठाउँमा देखिएका छन्

उनीहरुलेविन्ध्यवासिनी म्युजिक अवार्ड को १४औं संस्करणमा एउटै स्टेजमा पुगेर पुरस्कार थापेका हुन्

पललेजाम माया बोलको गीतबाटबेष्ट पपुलर अवार्ड पाएका हुन् उनले अन्य गीतमा पनि नृत्य प्रस्तुत गरेका थिए उनी अवार्डको लागि भनेरै बिहीबार बिहान काठमाडौँ आएका थिए केही दिनयता पुजार सार्कीको छायांकन मेला महोत्सवमा व्यस्त रहेको बताउँदै उल्लेख गरेका छन्, ‘यहाँबाट सिधै पोखरा जाँदैछु अब ४/५ दिन जति हुन्छ होला फिल्मको सुटिङ त्यसपछि महोत्सवको सेड्युल

बिहीबार आयोजित अवार्ड समारोहमा समीक्षाले पनिपोखरा बगरमा बोलको गीतबाट उत्कृष्ट लोक दोहोरी गायिकाको पुरस्कार पाएकी हुन् उनलेनबोली नबोली बोलको गीत गाएकी थिइन्

सम्बन्धित समाचार