२०८३ बैशाख ६ गते , आईतबार

जयपुर बहुउद्धेश्यीय सहकारीका उपाध्यक्ष र व्यवस्थापक पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २३ गते , बुधबार
जयपुर बहुउद्धेश्यीय सहकारीका उपाध्यक्ष र व्यवस्थापक पक्राउ

बिर्तामोड झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर मा रहेको जयपुर बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको प्रहरीले संस्थाका उपाध्यक्ष ठाकुर श्रेष्ठ केशवकुमार भण्डारीलाई पक्राउ गरेको हो

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीको नेतृत्वमा गएको टोलीले बुधबार १२ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए

संस्थाका संयोजक फडिन्द्र पोखरेलले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको शेयर सदस्यहरुले जम्मा गरेको शेयर पुँजी तथा बचत रकम सहकारीका सञ्चालक समिति, व्यवस्थापक कर्मचारीहरुले अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरी जिल्ला अदालत झापाबाट ठगि मुद्धामा चार दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको

सम्बन्धित समाचार