२०८३ बैशाख ६ गते , आईतबार

झापामा थपिँदै पाँचतारे होटल

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २२ गते , मंगलबार
झापामा थपिँदै पाँचतारे होटल

झापा झापामा अर्को पाँचतारे होटल निर्माण हुने भएको होटल रोयल रिक्रिएसन नेपालले मेचीनगर नगरपालिका१४ स्थित पाथिभरा टोलमा अर्ब लगानीमा पाँचतारे होटल बनाउन लागेको हो

यो झापाको तेस्रो पाँचतारे होटल हुनेछ अहिले झापाको भेगास सिटी इन्टरटेन्मेन्ट प्रालिले चलाएको होटल मेची क्राउन पाँचतारे डिलक्स होटल किङ्सबेरी पाँचतारे होटल सञ्चालित छन्

होटल धुलाबारी चोकबाट ३.१ किलोमिटर दक्षिणपूर्वमा बन्ने यो नेपालभारत सीमा (काँकडभिट्टा) बाट किलोमिटर पश्चिममा पर्छ

कुल सय ५८ कोठा सय शय्या रहने पाँचतारे होटलले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको

प्रतिवेदन अनुसार होटलमा विभिन्न स्तरका पाहुना कोठासहित ब्यांक्वेट हल, कन्फ्रेन्स हल, मिटिङ हल, ज्याकुजी, स्पा, स्टिम, साउना, मसाज, फिटनेस सेन्टर तथा स्विमिङ पुलजस्ता सुविधा रहने कम्पनीले जानकारी दिएको

नयाँ होटल खाली जग्गामा बन्न लागेको यसले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष अन्य संवेदनशील वन क्षेत्रमा भने कुनै असर नगर्ने प्रतिवेदनमा उल्लेख

बिघा कठ्ठा जमिनमा बन्ने होटलले कुल हजार सय २३ वर्गमिटरग्राउन्ड कभरेज गर्ने भएको जुन कुल जग्गाको १७ प्रतिशत हो ४३ प्रतिशत खुला क्षेत्र, १० प्रतिशत पार्किङ ३० प्रतिशत हरियाली क्षेत्र कायम गरेर संरचना निर्माण गर्ने प्रस्ताव होटलले गरेको

होटल तीन वर्षभित्र निर्माण हुने अनुमान गरिएकोछ प्रस्तावित होटलको भवन सात तलाको हुनेछ जसमध्ये तेस्रो तलाबाट पाहुना कोठा निर्माण गर्ने गरी प्रस्ताव गरिएको

होटललाई पाँचतारे डिलक्सका रूपमा सञ्चालन गर्ने उद्देश्य कम्पनीको होटलहरूको वर्गीकरण २०७७ को मापदण्ड ध्यानमा राखेर होटल निर्माण गर्न लागिएको कम्पनीले जनाएको

आयोजनाले निर्माण चरणमा दैनिक ६० जनालाई रोजगारी दिने सञ्चालनका दौरान कुल सय २० जनालाई प्रत्यक्ष रोजगारी दिने बताइएको होटलमा सय दुई पाङ्ग्रे सय ७० चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने

भारतीय इलाम आउने आन्तरिक पर्यटक मुख्य पाहुना

नेपालभारत सीमाबाट किलोमिटर दूरीमा अवस्थित यो होटलले भारतीय पर्यटक लक्षित गरी संरचना निर्माण गर्न लागेको जनाएको यसबाहेक बंगलादेश भुटानी पर्यटक समेत आकर्षित गर्ने लक्ष्य होटलको

प्रस्तावित होटल स्थलबाट इलामको कन्याम श्रीअन्तु नजिक रहेका कारण आन्तरिक पर्यटक समेत होटलका मुख्य पाहुना हुने कम्पनीको भनाइ

विवाह, इन्गेजमेन्ट, सभासम्मेलन जस्ता गतिविधिका लागि भारतीय पाहुना आकर्षण गर्न सम्भव रहेको कम्पनीले जनाएको यसले स्थानीय स्तरमा प्रत्यक्षअप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै उनीहरूको जीवनस्तर उकास्न समेत सहयोग पुग्ने कम्पनीले जनाएको

सम्बन्धित समाचार