२०८३ आश्विन १७ गते , शनिबार

कनकाईमा दादुरा रुबेला खोप अभियानसम्बन्धि अभिमुखीकरण सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १२ गते , शनिबार
कनकाईमा दादुरा रुबेला खोप अभियानसम्बन्धि अभिमुखीकरण सम्पन्न

सुरुङ्गा । कनकाई नगरपालिका वडा नम्बर ६ मा दादुरा रुबेला खोप अभियान २०८० सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ ।

सर्वसाधारणलाई सो रोग सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले अभिमुखीकरण आयोजना गरिएको हो ।

आधारभूत स्वास्थ्य केन्द्रको भवनमा आयोजित कार्यक्रममा कनकाई स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले सहजीकरण गरेका थिए । वडाध्यक्ष दीर्घबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयबासीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार