२०८३ बैशाख ६ गते , आईतबार

वर्ल्डलिंकले ल्यायो ‘स्मार्ट कम्बो डिल’   

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १० गते , विहीबार
वर्ल्डलिंकले ल्यायो ‘स्मार्ट कम्बो डिल’   

बिर्तामोड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकलेस्मार्ट कम्बो डिल नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्ड को अल्टिमा स्मार्टवाच बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन्

चार हजार ४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल दुई हजार २४९ रुपैयाँमा तीन हजार २९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल एक हजार ६९९ रुपैयाँमै  यस अफर अन्तर्गत पाउन सकिनेछ

यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध स्मार्टवाच महिना १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध भने १७० एयरडप्स , १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड नोकिया बिकन १/१ राउटर समेत निःशुल्क पाउनेछन

यो अफर पाउनकालागि ग्राहकले नजिकैको वर्ल्डलिंकको कार्यालय जान थप जानकारीका लागि ९८०१५२३०५२ मा कल गर्न वा अनलाइन सपोर्टमार्फत बुझ्न सकिने कम्पनीले जनाएको

यो अफर सिमित अबधिको लागि लागु हुने कम्पनीले जनाएको

 

सम्बन्धित समाचार