२०८३ बैशाख ६ गते , आईतबार

भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ६ गते , आईतबार
भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध

बिर्तामोड भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो

देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारत सरकारले गत डिसेम्बर २०२३ मा निर्यातमाथि रोक लगाएको थियो प्याज निर्यातमा रोक लगाइए पछि भारतमा प्याजको मूल्य निकै घटेको थियो

अब मन्त्रीस्तरीय निर्णय गर्दै भारत सरकारले लाख मेट्रिक टन प्याज निर्यातलाई अनुमति दिएको साथै बङ्गलादेशबाट पनि ५० हजार टन प्याज आयातका लागि पनि भारत सरकारले अनुमति दिएको

भारत सरकारले प्याज निर्यात फुकुवा गरेसँगै अब नेपालमा पनि प्याज आयात हुने बाटो खुलेको

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपाली बजारमा पनि परेको थियो भारतले विगतमा पटकपटक प्याज निर्यातमा प्रतिबन्ध लगाउँदै आएको

भारतीय बजारमा प्याजको मूल्य ह्वात्तै बढेपछि स्थानीय बजारमा मूल्यबृद्धि नियन्त्रण गर्न भारतले यस्तो निर्णय गर्दै आएको  

सम्बन्धित समाचार